Main

एमाले कोशी प्रदेश बैठक : केपी ओलीविरुद्ध बोल्ने निलम्बित, लेख्नेलाई स्पष्टीकरण

कोशी प्रदेश कमिटीले एमाले नेता तथा इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको छ भने प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button