Main

एमाले निकट कर्मचारी संगठनको माग : ५ वर्ष पूरा भएका कर्मचारी बढुवा हुनुपर्छ

२२ जेठ, काठमाडौं । नेकपा एमाले सम्बद्ध सरकारी कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको छ । माग बमोजिम ऐन जारी नभएमा संगठनको नेतृत्वमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी संगठनले दिएको छ । केन्द्रीय कार्यसमितिको दोस्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button