Main
सिस्नेरी खानेपानी आयोजना तीव्र रुपमा अघि बढ्छ : मन्त्री यादव
६ फागुन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । सिस्नेरी आयोजनाको मुहान निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको बताए । ‘वर्षायाममा मेलम्चीमा कुनै अवरोध आए उपत्यकावासीले खानेपानी अभाव भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले, सिस्नेरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।