Main

एमाले महाधिवेशन : मुख्यमन्त्री कार्कीका दुवै सहयोगी पराजित

१४ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता हिक्मतकुमार कार्कीका दुई सहयोगी पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि  छनोटको निर्वाचनमा मुख्यमन्त्री कार्कीका सल्लाहकार र स्वकीय पराजित भएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल सुनसरी क्षेत्र नम्बर १ बाट र झापा क्षेत्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button