Main
एमाले मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट अलग छ : शंकर पोखरेल
१० फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरसरकारी संस्था (एनजीओ)सँग एमाले र यसका नेतालाई जोडेर गरिने प्रचारको खण्डन गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै महासचिव पोखरेलले प्रचार गरिएभन्दा तथ्य फरक रहेको जिकिर गरेका हुन् । ‘नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।