Main

एमाले मोरङ अधिवेशनमा नाराबाजी, बन्दसत्र रोकियो

१८ फागुन, विराटनगर । जिल्ला अधिवेशन प्रतिनिधि मनोनित गरेको विषयमा विवाद भएपछि नेकपा एमाले मोरङ जिल्ला अधिवेशनको बन्दसत्र रोकिएको छ । जिल्ला कमिटीले मनोनित गरेको ४६ जना प्रतिनिधिको विषयमा विवाद भएपछि बन्दसत्र तत्कालका लागि रोकिएको हो । एमाले मोरङमा संस्थापन र इतर पक्ष गरी दुई वटा समूह छ । इतर पक्षले प्रतिनिधि छनोट गर्दा संस्थापन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button