Main
एमाले युथ सेलिब्रेसनका वक्ताहरू पनि युवा
११ वैशाख, काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा गर्न लागेको युथ सेलिब्रेसनका वक्ताहरू पनि युवा नै रहने भएका छन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बाहेकका वक्ता युवा हुने राष्ट्रिय युवा संघका उपाध्यक्ष रमेश तिवारीले बताए । ‘युथ सेलिब्रेसन भएकाले वक्ता पनि ४० वर्ष ननाघेका युवा नै हुनुहुन्छ,’ उनले भने ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।