Main
एमाले विधान अधिवेशनमा प्रस्तुत गरिएका सबै प्रतिवेदन सर्वसहमतिले पास
२२ भदौ, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसहमतिले पास भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसका अलवा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।