Main
एमाले शक्ति-समीकरणः ओलीलाई सचिवालयमै अल्पमतको डर
सैनिक ब्यारेकबाट निस्केर पनि पार्टी बैठक बोलाउने संकेत नगर्नु, तर नेताहरूसँग व्यक्तिगत रुपमै एक्लाएक्लै कुरा गर्नेतिर लाग्नुले ओलीमा अझैपनि पार्टी नछोड्ने मनसाय देखिएको एक पदाधिकारी बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।