Main
एमाले संसदीय दलको बैठक बस्दै

१९ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।