Main
एमाले सांसद विष्णु पन्थीले बुझाए बिगो, पक्राउ नगर्न अदालतको अर्को पत्र
३१ वैशाख, विराटनगर । जिल्ला अदालत मोरङले नेकपा (एमाले)का लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीलाई पक्राउ नगर्न प्रहरीलाई अर्को पत्र पठाएको छ । अदालतले फैसला गरेको बिगो रकम दाखिला गरेका कारण जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ नगर्न अर्का पत्र पठाएको हो । प्रहरीलाई पठाएको पत्रमा पन्थीसँगै अर्का प्रतिवादी गौतमबुद्ध हाइड्रो पावर प्रालिका सञ्चालक देवराज खनालको पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।