Main

एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !

संगठित रूपमा लागुऔषधको कारोबार गर्नकै लागि उनीहरूले एम्बुलेन्स समेत खरिद गरेको पाइएको छ । लागुऔषध कारोबारमा लागेपछि उनीहरूको आर्थिक हैसियत सुध्रिएको छ । करोडका कारोबारदेखि जग्गा जमिन जोडेको देखिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button