Main
एम्स प्रेसिडेन्ट पाकाे नेपालगन्ज आउने
३ जेठ, नेपालगन्ज । म्याराथन तथा राेडरेसकाे विश्वव्यापी सञ्जाल एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का अध्यक्ष पाकाे बाेराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाकाे विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्समा एक सय बीस देशका चार सय पचास बढी म्याराथन आबद्ध छन् । एम्सकाे बाेर्ड बैठक र नेपाल इन्टरनेसनल…
– यस समाचारको श्रोत : Online Khabar हो ।