Main
एयरपोर्टमा संगठित असुलीः घुस बाँडफाँड गर्न कर्मचारीकै समिति, हिसाव राख्न सफ्टवेयरको प्रयोग !
विमानस्थल अध्यागमनमा लामो समयदेखि चल्दै आएको संगठित असुलीको रकम बाँडफाँड गर्न कर्मचारीहरुले सफ्टवेयर नै प्रयोग गर्ने गरेको भेटिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।