Main
एयर इन्डिया दुर्घटना : प्रारम्भिक रिपोर्टले देखायो इन्धन आपूर्ति बन्द हुनु मुख्य कारण
२८ असार, काठमाडौं । अहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ। लण्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर विमान रनवेबाट उडेको केही क्षणमै जमिनमा खस्दा जमिनका सहित गरेर कम्तीमा २६०…
– यस समाचारको श्रोत : Online Khabar हो ।