Main

एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै यात्रुको मृत्यु

२९ जेठ, काठमाडौं । भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित सबै यात्रुको मृत्यु भएको छ । बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । ती सबै यात्रुको मृत्यु भएको हो । दुर्घटनामा कोही पनि जिवित भेटिने आशा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button