Main
एरसमसले काठमान्डु गोर्खाजबाटै खेल्ने
१२ कात्तिक, काठमाडौं । नामिबियाका कप्तान जेर्हाड एरसमसले लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमाडौंले बुधबार एरसमसलाई अनुबन्ध गरेको घोषणा गरेको हो । काठमान्डु गोर्खाजको टोलीसँग उनी यसअघि नै परिचित छन् । एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको उपकप्तानको भुमिकामा रहेका उनले ७ खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११०…
– यस समाचारको श्रोत : Online Khabar हो ।