Main
एरिकाले मोरोक्कोमा कराते वान प्रिमियर लिग खेल्ने
१२ जेठ, काठमाडौं । नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले मोरोक्कोमा हुने कराते वान प्रिमियर लिग खेल्ने भएकी छिन् । एसियन कराते च्याम्पियनसिप खेल्ने उज्वेकिस्तान गएकी एरिका उतैबाट मोरोक्कोको रावत प्रस्थान गरेको करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । यसअघि एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिकाले यस पटक पदक जित्न सकिनन् । यही…
– यस समाचारको श्रोत : Online Khabar हो ।