Main

यू–२० महिला टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

१ असार, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप २०२५ को तयारी स्वरूप बन्द प्रशिक्षणबाट १० खेलाडीहरू बाहिरिएका छन् । नेपाली राष्ट्रिय यू–२० महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले ३० खेलाडीको सूची सार्वजनिक गरेका छन्। प्रशिक्षक गुरुङले बन्द प्रशिक्षणको प्रारम्भमा ४० खेलाडीलाई बोलाएका थिए। तीमध्येबाट १० खेलाडी बाहिरिएसँगै अब ३० खेलाडी मात्र प्रशिक्षणमा रहनेछन्। साफ यू-२०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button