Main

एलन मस्कले ल्याए एक्स च्याट, ह्वाट्सएपसँग हुनेछ प्रतिस्पर्धा

टेस्ला र स्पेस एक्स कम्पनीका प्रमुख एलन मस्कको स्वामित्वमा रहेको सोसल मिडिया प्लाटफर्म एक्सले नयाँ मेसेजिङ सेवा एक्स च्याट सार्वजनिक गरेको छ। हालका लागि एक्स च्याट बिटा संस्करणमा परीक्षणको चरणमा रहेको मस्कले आइतबार एक सोसल मिडिया पोष्टमार्फत जानकारी दिएका छन् । मस्कले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् : नयाँ एक्स च्याट सुरुआत भइरहेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button