Main
एलन मस्कले ह्वाइट हाउसमा यसरी ल्याए तरंग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा अर्बपति एलन मस्कको उथलपुथलपूर्ण १ सय २९ दिनको कार्यकाल समाप्त भएको छ । यो अवधिमा विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले अमेरिकाको सरकारी खर्च कटौतीमा विभिन्न महत्वपूर्ण कदम चालेका थिए, जसलाई लिएर निकै विवाद पनि भएको थियो । दक्षिण अफ्रिकामा जन्मेका अर्बपति एलन मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।