Main

एलिमिनेटरमा चितवनको हार, क्वालिफायर टु मा कर्णाली (तस्वीरहरू)

३ पुस, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स क्वालिफायर टु मा प्रवेश गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई हराउँदै कर्णालीले क्वालिफायर टु मा आफ्नो स्थान बनाएको हो । एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले हराएको हो । कर्णालीले अब क्वालिफायर वान को पराजित टोलीसँग क्वालिफायर टु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button