Main
एसईईमा चिट चोराउने स्मार्ट तरिका, समातिए ‘साथी’ ग्रुपका २ निरीक्षक
‘उनीहरुले आफ्नो मोबाइलमा ‘साथी’ नामको ह्वाट्सएप ग्रुप बनाएका रहेछन् । निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर त्यही ग्रुपमा राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गर्दारहेछन् ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।