Main
एसईईमा प्रहरी परिचालन गरेर डर नदेखाउन गृहसँग कुरा गरेको छु : शिक्षामन्त्री
४ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई व्यवस्थित, मर्यादित र शान्तीपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले एसईई परीक्षालाई व्यवस्थित गर्नको लागि परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परिक्षा बोर्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।