Main

एसपीलाई गाली गर्ने जसपा मधेश अध्यक्ष यादवविरुद्ध पहिल्यै चलेका थिए ७ मुद्दा

२१ असार, काठमाडौं । सर्लाहीका प्रहरी उपरीक्षकलाई गालीगलौज गरेपछि पक्राउ पुर्जी जारी भएका जसपा मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध यसअघि पनि ७ वटा कसुरमा मुद्दा चलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोन कुराकानीमा अश्लिल शब्द प्रयोग गदै गालीगलौज गरेपछि यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । अशोक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button