Main
एसपी बढुवामा मोलाहिजा : तेस्रो नम्बरलाई छुटाएर डेढ वर्ष जुनियरलाई मौका !
सरुवा र बढुवा मापदण्डअनुसार पारदर्शी नहुँदा प्रहरी संगठनमा अनुशासनहीन मौलाउने र बढुवा, सरुवाका लागि शक्तिकेन्द्रको ढोका चाहार्ने प्रवृत्ति हाबी हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।