Main
एसियन कप छनोटको तयारीमा नेपाली फुटबल टिम (तस्वीरहरू)
१८ जेठ, काठमाडौं । सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप फुटबलको तेस्रो चरणको छनोट खेलकाका लागि यतिबेला नेपाली फुटबल टोली तयारीमा व्यस्त छ । एसियन कप छनोटको समूह एफमा रहेको नेपाली टोलीले आगामी जुन १० मा लाओससँग खेल्दै छ । नेपालले लाओससँग खेल्नुअघि जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । ती…
– यस समाचारको श्रोत : Online Khabar हो ।