Main
एसियन कप छनोटको तयारीमा महिला र पुरुष फुटबल टोली
९ जेठ, काठमाडौं । नेपालको महिला र पुरुष दुवै फुटबल टोली अहिले एएफसी एसियन कप छनोटको तयारीमा लागिपरेका छन् । दुवै टोलीले एसियन कपका लागि अन्तिम चरणको छनोट खेल्नेछन् । पुरुष टोलीले मलेसियासँग खेल्दै एसियन कपको लागि अन्तिम चरणको छनोट यात्रा सुरु गरिरसकेको छ र अब समूहको दोस्रो खेलमा लाओससँग उसैको मैदानमा खेल्ने तालिका छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।