Main

एसियन कप छनोट : भियतनामसँग खेल्ने नेपालको अन्तिम टोली घोषणा

१९ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक म्याट रसले भियतनाम विरुद्ध हुने होम एण्ड अवे म्याचका लागि आइतबार किरण कुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । रसले प्रारम्भिक चरणको प्रशिक्षणबाट १० खेलाडी बाहिर राख्दै अन्तिम टोली घोषणा गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button