Main

एसियन बेल्ट कुस्तीका कास्य विजेता चुनारासँग राखेप सदस्य सचिव घिसिङको भेट

१४ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कास्य पदक विजेता सुरेश चुनारालाई भेटेर बुधबार बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्‌नै कार्यकक्षमा सुरेशलाई स्वागत गर्नुका साथै सदस्य–सचिव घिसिङले सफलताका लागि बधाई दिदै आगामी यात्राका लागि शुभकामना दिए । भारतको नयाँ दिल्लीमा मे २१ देखि २६ तारिखसम्म भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button