Main

एसियन महिला कबड्डी : इराकलाई हराउँदै नेपाल सेमिफाइनलमा

२२ फागुन, काठमाडौं । इरानको तेहरानमा जारी एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रा पक्का भएको छ। नेपालले पहिलो खेलमा इराकलाई पराजित गरेको हो । समूह बी अन्तर्गतको खेलमा इराकविरुद्ध नेपाल ६८-६ अंकले विजयी भएको हो । समूह बीमा नेपाल, इराक र इरान गरी तीन टिम मात्र छन् नेपाले दोस्रो खेलमा अब इरानसँग खेल्ने छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button