Main
एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो
२५ असार, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन खुलेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।