Main

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

१० भदौ, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–६ भोलाछें बस्ने ३१ वर्षीय सनम त्यात छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उक्त मुद्दामा फरार रहेका उनलाई काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–६ महाकालीबाट पक्राउ गरेको हो । उनलाई फैसला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button