Main
एसिया कपका लागि राशिदको कप्तानीमा अफगानिस्तानको टोली घोषणा
८ भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि अफगानिस्तानले १७ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व स्टार खेलाडी राशिद खानले गर्नेछन्। अफगानिस्तानले पहिलो खेल सेप्टेम्बर ९ मा हङकङसँग खेल्नेछ। एसिया कप सुरु हुनु अघि अफगान टोलीले अगस्ट २९ देखि यूएई र पाकिस्तानसँगको टी–२० त्रिकोणात्मक सिरिज खेलेर तयारी गर्नेछ। यसअघि सन् २०२४ को…
– यस समाचारको श्रोत : Online Khabar हो ।