Main

एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा

७ भदौ, काठमाडौं । बंगलादेशले आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी विकेटकीपर ब्याटर लिटन दासले गर्नेछन्। घोषित टोलीमा करिब तीन वर्षपछि नुरुल हसन सोहनले पुनः स्थान बनाएका छन्। उनले अन्तिमपटक सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा खेलेका थिए। अहिले अस्ट्रेलियामा भइरहेको टप एन्ड टी-२०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button