Main
सेयर बजारमा १ अर्ब बढ्यो कारोबार, विकास बैंकमा आकर्षण
१८ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २५ सय ८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६…
– यस समाचारको श्रोत : Online Khabar हो ।