Main
एसीसी यू–१९ एसिया कप : लगातार विकेट जाँदा दबाबमा नेपाल
१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालको लगातार विकेट गएको छ । २४ ओभरको खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर ७३ रन मात्र बनाएको छ । टिकेर खेलिरहेका ओपनर आकाश त्रिपाठी २३.५ ओभरमा क्याच आउट भएसँगै नेपाल दबाबमा परेको हो । आकाश ७७ बलमा ४३ रन जोड्दै आउट भए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।