Main

ए डिभिजन लिगको नयाँ ट्रफी डिजाइन गर्नेलाई एन्फाको ५० हजार पुरस्कार

३१ असार, काठमाडौं . अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ ट्रफी डिजाइनका लागि आवेदन आह्वान गरेको छ। एन्फाले ट्रफी डिजाइनका लागि छनोट हुने डिजाइनरलाई ५० हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ। एन्फाका अनुसार ट्रफी १० किलो शुद्ध चाँदी प्रयोग गरेर निर्माण गरिनेछ। डिजाइनले फुटबलमा विजय र सम्मान, राष्ट्रिय गौरव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button