Main
एफबीआई निर्देशकको राजीनामा घोषणाले ट्रम्प खुसी, भने-अब अमेरिकामा कानुनको शासन फर्कन्छ
२७ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल ब्युरो अफ इनभेस्टिगेशन (एफबीआई) का निर्देशक क्रिस्टोफर रेको राजीनामा बारे टिप्पणी गर्दै खुसी व्यक्त गरेका छन् । उनले रेले राजीनामा दिएको दिनलाई अमेरिकाको लागि महत्वपूर्ण भनेका छन् । ट्रम्पले एक्समा लेखेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिका लागि ठूलो दिन हो। यसले अमेरिका न्याय विभागको हतियारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।