Main
ऐतिहासिक महत्त्वको पर्सागढी स्थानीयको अतिक्रमणमा
पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।