Main

ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

अहिले सुन्धाराको पानी निकासको भूमिगत ढलमा जथाभावी सामान बगाइएकाले भित्र पानी बग्नै नसक्ने गरी अवरोध भएकाले त्यसलाई खुलाउन स्रोतसाधनको अभाव भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button