Main

ओखलढुंगामा सेप्ली झरना जाने झोलुङ्गे पुल मर्मत नहुँदा पर्यटकलाई सास्ती

तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पुर्‍याएको थियो । उक्त पुल मर्मत नहुँदा चाडपर्वका बेलामा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधरणलाई आवतजावतमा समस्या भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button