Main

ओखलढुंगा जीप दुर्घटनाः घाइते चालकको भक्तपुरमा उपचार सुरु

१८ माघ, काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ । सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार सुरु गरिएको हो । उनको हात खुट्टा र शरीरका विभिन्न भागहरुमा चोट रहेको प्रहरीले जनाएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button