Main
ओटीटीपछि ‘डिग्री माइला’ युट्युबमा
शैक्षिक बेरोजगारको कथा भन्ने यो फिल्म दयाहाङ निर्देशित चर्चित नाटक ‘डिग्री माइला’बाट प्रभावित छ । फिल्मले बक्सअफिसमा सुखद कमाइ गरेको थियो । निर्माता कम्पनी बाँसुरी फिल्म्सको युट्बुब च्यानलबाट फिल्म सार्वजनिक भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।