Main
ओटीटीमा अप्रिलमा आउँदैछन् यी १५ प्रतीक्षित फिल्म र वेबसिरिज
अप्रिलमा दर्शकले ओटीटी प्लाटफर्ममा १५ नयाँ फिल्म र वेब-सिरिज हेर्न पाउनेछन् । जसमा सैफअली खान र जयदीप अहलावतको ‘ज्वेल थीफ’देखि आर माधवन, नयनतारा र सिद्धार्थको ‘टेस्ट’, नुसरत भरुचा र सोहा अली खानको ‘छोटी २’, ‘ब्ल्याक मिरर सिजन ७’ र ‘यू सिजन ५’ जस्ता विश्व चर्चित सिरिज पनि रिलिज हुँदैछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।