Main
ओटीटी नियमन गर्न सरकारले कानुन ल्याउने
१५ जेठ, काठमाडौं। सरकारले ओटीटी (ओभर द टप मिडिया सर्भिस) सेवालाई नियमन गर्न कानुन ल्याउने भएको छ । बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ओटीटी नियमन गर्न कानुन बनाउने बताएका हुन् । अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘…दूरसञ्चार तथा प्रसारण सेवामा विद्यमान ओटीटी सेवाको नियमन…
– यस समाचारको श्रोत : Online Khabar हो ।