Main
ओडिसा घटनाले तात्यो संसद्, सांसदको प्रश्न- हाम्रो स्वाभिमान कहाँ छ ?
मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसदहरूले विदेशी भूमिमा नेपालीबारे धावा बोल्ने काम भएकोले सरकारले उचित कूटनीतिक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।