Main

डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत बढ्यो

२८ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत बढेको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएकाले रेमिट्यान्स आप्रवाह उच्च दरमा बढेको हो । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button