Main
ओभरलोडले दुम्किबास पुल भाँचिएको आरोप, प्रहरीमाथि कारबाहीको माग
नेपालमा १४ पाङ्ग्रा (चार एक्सल) भन्दा बढी भार वहन क्षमताका सवारी साधनको तौल नाप्ने पूर्वाधार नै बनेका छैनन् । जसले गर्दा भारतीय ट्रकले नगन्य जरिवाना तिरेकै भरमा अत्यधिक भार बोकेर गुड्दा नेपालका पुल र सडकमा क्षति पुग्ने गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।