Main
ओमानमा सामाजिक सुरक्षा विशेष कार्यक्रम
काठमाडौं । नेपाली राजदूतावास, ओमानले पहिलो पटक श्रमिकहरुका लागि सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष, नेपाल सरकारले चालेका कदमहरू र यसको महत्व बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक श्री विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र…
– यस समाचारको श्रोत : Online Khabar हो ।